Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरी बलको चार्डपर्व लक्ष्यीत ९१ सहायता कक्ष काठमाडौं, चार्डपर्वलाई ध्यानमा राखेर सशस्त्र प्रहरी बल, नेपालले देशका विभिन्न ९१ स्थानमा सहायता कक्ष राखेको छ । यात्रु तथा स्थानीय नागरिकलाई सघाउ पु¥याउने अभिप्रायले दशैं, तिहार तथा छठ पर्वलाई लक्ष्यीत गरेर सहायता कक्ष राखिएको हो । चार्डपर्व लक्ष्यीत सहायता कक्ष प्रदेश नम्बर १ मा २० स्थानमा राखिएको छ भने प्रदेश नम्बर २ मा ४७ स्थानमा तथा प्रदेश नम्बर ३ मा एक ठाउँमा, गण्डकी प्रदेशमा एक ठाउँमा, प्रदेश नम्बर ५ मा १६ ठाउँमा र सुदूरपश्चिम प्रदेशमा ६ ठाउँमा राखिएको छ । यी सहाताकक्षले स्थापनायता १ हजार ७ सय ७४ जना सेवाग्राहीलाई सेवा प्रदान गरिसकेका छन् । आवश्यक देखिएका अन्य स्थानहरुमा समेत सहायता कक्षहरु राखेर सेवा प्रदान गरिने छ ।
/uploads/news/jyeXbGGQlJjxFCX8eOdldA==.jpg
सशस्त्र प्रहरी बलको चार्डपर्व लक्ष्यीत ९१ सहायता कक्ष
काठमाडौं, चार्डपर्वलाई ध्यानमा राखेर सशस्त्र प्रहरी बल, नेपालले देशका विभिन्न ९१ स्थानमा सहायता कक्ष राखेको छ । यात्रु तथा स्थानीय नागरिकलाई सघाउ पु¥याउने अभिप्रायले दशैं, तिहार तथा छठ पर्वलाई लक्ष्यीत गरेर सहायता कक्ष राखिएको हो । चार्डपर्व लक्ष्यीत सहायता कक्ष प्रदेश नम्बर १ मा २० स्थानमा राखिएको छ भने प्रदेश नम्बर २ मा ४७ स्थानमा तथा प्रदेश नम्बर ३ मा एक ठाउँमा, गण्डकी प्रदेशमा एक ठाउँमा, प्रदेश नम्बर ५ मा १६ ठाउँमा र सुदूरपश्चिम प्रदेशमा ६ ठाउँमा राखिएको छ । यी सहाताकक्षले स्थापनायता १ हजार ७ सय ७४ जना सेवाग्राहीलाई सेवा प्रदान गरिसकेका छन् । आवश्यक देखिएका अन्य स्थानहरुमा समेत सहायता कक्षहरु राखेर सेवा प्रदान गरिने छ ।