Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF ff - Copy.jpg Prabin Kumar ShresthaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Prabin Kumar Shrestha
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउसुनसरी, सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका ६ बाट एपीएफ टोलीले असोज ९ गते १७ बोतल डाईलेक्स डिसी नामक लागूऔषसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको अररिया जिल्ला बेलाग्राम पञ्चायत ९ भैरवगञ्ज घर बताउने २५ वर्षिय ममताज मन्सुरी छन् । भारतबाट साइकलमा नेपालतर्फ आउँदै गरेका निज मन्सुरीलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट लौकहीबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उनको साथमा उल्लेखित लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका निज मन्सुरीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय लौकही बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
सुनसरी, सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका ६ बाट एपीएफ टोलीले असोज ९ गते १७ बोतल डाईलेक्स डिसी नामक लागूऔषसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको अररिया जिल्ला बेलाग्राम पञ्चायत ९ भैरवगञ्ज घर बताउने २५ वर्षिय ममताज मन्सुरी छन् । भारतबाट साइकलमा नेपालतर्फ आउँदै गरेका निज मन्सुरीलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट लौकहीबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उनको साथमा उल्लेखित लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका निज मन्सुरीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय लौकही बुझाईएको छ ।