Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको लत्ताकपडा बरामद काठमाडौं, पर्सा जिल्लाको बीरगंज महानगरपालिका १० स्थित आदर्शनगर ईलाकाबाट असोज ७ गते एपीएफ टोलीले करीव तीन लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको सुटको कपडा र कुर्ता सुरुवाल सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश बीरगंजबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टालीले बरामद लत्ताकपडा आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बीरगंजमा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर १० गण हेक्वा सर्लाहीबाट खटिएको एपीएफ टोलीले असोज ८ गते करीव एक लाख तीन हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले सर्लाही जिल्लाको पर्सा गाउँपालिका ६ स्थित सखुवाबाट बरामद गरेको हो ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चोरीपैठारीको लत्ताकपडा बरामद
काठमाडौं, पर्सा जिल्लाको बीरगंज महानगरपालिका १० स्थित आदर्शनगर ईलाकाबाट असोज ७ गते एपीएफ टोलीले करीव तीन लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको सुटको कपडा र कुर्ता सुरुवाल सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश बीरगंजबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टालीले बरामद लत्ताकपडा आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बीरगंजमा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर १० गण हेक्वा सर्लाहीबाट खटिएको एपीएफ टोलीले असोज ८ गते करीव एक लाख तीन हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले सर्लाही जिल्लाको पर्सा गाउँपालिका ६ स्थित सखुवाबाट बरामद गरेको हो ।