Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF ff - Copy.jpg Prabin Kumar ShresthaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Prabin Kumar Shrestha
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको लत्ताकपडा बरामद काठमाडौं, पर्सा जिल्लाको बीरगंज महानगरपालिका १० स्थित आदर्शनगर ईलाकाबाट असोज ७ गते एपीएफ टोलीले करीव तीन लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको सुटको कपडा र कुर्ता सुरुवाल सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश बीरगंजबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टालीले बरामद लत्ताकपडा आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बीरगंजमा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर १० गण हेक्वा सर्लाहीबाट खटिएको एपीएफ टोलीले असोज ८ गते करीव एक लाख तीन हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले सर्लाही जिल्लाको पर्सा गाउँपालिका ६ स्थित सखुवाबाट बरामद गरेको हो ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चोरीपैठारीको लत्ताकपडा बरामद
काठमाडौं, पर्सा जिल्लाको बीरगंज महानगरपालिका १० स्थित आदर्शनगर ईलाकाबाट असोज ७ गते एपीएफ टोलीले करीव तीन लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको सुटको कपडा र कुर्ता सुरुवाल सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश बीरगंजबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टालीले बरामद लत्ताकपडा आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बीरगंजमा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर १० गण हेक्वा सर्लाहीबाट खटिएको एपीएफ टोलीले असोज ८ गते करीव एक लाख तीन हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले सर्लाही जिल्लाको पर्सा गाउँपालिका ६ स्थित सखुवाबाट बरामद गरेको हो ।