Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF Spokesperson.jpg Suraj Kumar ShresthaDIGDIGP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Suraj Kumar Shrestha
DIG Armed Police Force, Nepal
+977 - 9851272007
surajshrestha@apf.gov.np

संविधान दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम तथा विभिन्न खेलकुदको आयोजना काठमाडौं, सशस्त्र प्रहरी बल, नेपालले संविधान दिवसको पुनित अवसरमा आज प्रभातफेरी कार्यक्रम तथा विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गरेको छ । प्रभातफेरी कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल लगायत सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्पराम के.सी., नारायणबावु थापा र रामशरण पौडेल तथा एपीएफ अधिकृत विल्लादार जवानहरुको सहभागिता रहेको थियो । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट सुरु भएको उक्त प्रभातफेरी कार्यक्रम भगवान पाउँ, किमडोल हुँदै सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय पुगेर समाप्त भएको थियो । सोही अवसरमा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले भलिबल, दौड र रस्याकसी प्रतियोगिताको समेत आयोजना गरेको थियो ।
/uploads/news/ZUsuZmWQ8WwjUVjGM3cESw==.jpg
संविधान दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम तथा विभिन्न खेलकुदको आयोजना
काठमाडौं, सशस्त्र प्रहरी बल, नेपालले संविधान दिवसको पुनित अवसरमा आज प्रभातफेरी कार्यक्रम तथा विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गरेको छ । प्रभातफेरी कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल लगायत सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्पराम के.सी., नारायणबावु थापा र रामशरण पौडेल तथा एपीएफ अधिकृत विल्लादार जवानहरुको सहभागिता रहेको थियो । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट सुरु भएको उक्त प्रभातफेरी कार्यक्रम भगवान पाउँ, किमडोल हुँदै सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय पुगेर समाप्त भएको थियो । सोही अवसरमा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले भलिबल, दौड र रस्याकसी प्रतियोगिताको समेत आयोजना गरेको थियो ।