Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

संविधान दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम तथा विभिन्न खेलकुदको आयोजना काठमाडौं, सशस्त्र प्रहरी बल, नेपालले संविधान दिवसको पुनित अवसरमा आज प्रभातफेरी कार्यक्रम तथा विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गरेको छ । प्रभातफेरी कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल लगायत सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्पराम के.सी., नारायणबावु थापा र रामशरण पौडेल तथा एपीएफ अधिकृत विल्लादार जवानहरुको सहभागिता रहेको थियो । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट सुरु भएको उक्त प्रभातफेरी कार्यक्रम भगवान पाउँ, किमडोल हुँदै सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय पुगेर समाप्त भएको थियो । सोही अवसरमा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले भलिबल, दौड र रस्याकसी प्रतियोगिताको समेत आयोजना गरेको थियो ।
/uploads/news/ZUsuZmWQ8WwjUVjGM3cESw==.jpg
संविधान दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम तथा विभिन्न खेलकुदको आयोजना
काठमाडौं, सशस्त्र प्रहरी बल, नेपालले संविधान दिवसको पुनित अवसरमा आज प्रभातफेरी कार्यक्रम तथा विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गरेको छ । प्रभातफेरी कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल लगायत सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्पराम के.सी., नारायणबावु थापा र रामशरण पौडेल तथा एपीएफ अधिकृत विल्लादार जवानहरुको सहभागिता रहेको थियो । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट सुरु भएको उक्त प्रभातफेरी कार्यक्रम भगवान पाउँ, किमडोल हुँदै सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय पुगेर समाप्त भएको थियो । सोही अवसरमा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले भलिबल, दौड र रस्याकसी प्रतियोगिताको समेत आयोजना गरेको थियो ।