Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा लाईट एयर गनसहित पक्राउ बाँके, बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका १६ स्थित जयसपुरबाट भाद्र ३० गते एपीएफ टोलीले एउटा लाईट एयर गन र सोको पाँच सय वटा सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका ११ बस्ने ५५ वर्षिय प्रजुन गिरी छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४० गुल्म हेक्वा बाँकेबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । यूपी ४० एसी १५१८ नम्बरको टाटा कारमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज गिरीलाई शंका लागि जाँच गर्दा उनको साथमा उक्त गन र राउण्ड फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेका गिरीलाई बरामद गन तथा राउण्ड र उक्त कारसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा लाईट एयर गनसहित पक्राउ
बाँके, बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका १६ स्थित जयसपुरबाट भाद्र ३० गते एपीएफ टोलीले एउटा लाईट एयर गन र सोको पाँच सय वटा सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका ११ बस्ने ५५ वर्षिय प्रजुन गिरी छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४० गुल्म हेक्वा बाँकेबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । यूपी ४० एसी १५१८ नम्बरको टाटा कारमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज गिरीलाई शंका लागि जाँच गर्दा उनको साथमा उक्त गन र राउण्ड फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेका गिरीलाई बरामद गन तथा राउण्ड र उक्त कारसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।