Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा सामान बरामद काठमाडौं, बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका २१ स्थित अमलेखगञ्जबाट भाद्र ३० गते एपीएफ टोलीले करीव चार लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । ना. ३ ख २४५८ नम्बरको बसमा बेवारिसे अवस्थामा रहेको उल्लेखित मुल्य बराबरको पाँच पोका लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गुल्म हेक्वा बाराबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद लत्ताकपडा आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ । यसैगरी बर्दिया जिल्लाको गुलरिया नगरपालिका ९ स्थित खालीकुरुवाबाट भाद्र २९ गते एपीएफ टोलीले करीव एक लाख ११ हजार रुपैयाँ बराबरको चोरीनीकासीकोे सामान बरामद गरेको छ । नेपालबाट अवैध रुपले भारततर्फ लैजादै गरेको उल्लेखित मुल्य बराबरको गुट्खा तथा फेयर एण्ड लब्ली क्रिम सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट कालाबञ्जारबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा सामान बरामद
काठमाडौं, बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका २१ स्थित अमलेखगञ्जबाट भाद्र ३० गते एपीएफ टोलीले करीव चार लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । ना. ३ ख २४५८ नम्बरको बसमा बेवारिसे अवस्थामा रहेको उल्लेखित मुल्य बराबरको पाँच पोका लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गुल्म हेक्वा बाराबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद लत्ताकपडा आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ । यसैगरी बर्दिया जिल्लाको गुलरिया नगरपालिका ९ स्थित खालीकुरुवाबाट भाद्र २९ गते एपीएफ टोलीले करीव एक लाख ११ हजार रुपैयाँ बराबरको चोरीनीकासीकोे सामान बरामद गरेको छ । नेपालबाट अवैध रुपले भारततर्फ लैजादै गरेको उल्लेखित मुल्य बराबरको गुट्खा तथा फेयर एण्ड लब्ली क्रिम सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट कालाबञ्जारबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।