सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
एपीएफ टोलीद्वारा मोटरपार्ट्स बरामद |
रौतहट, रौतहट जिल्लाको गौर नगरपालिका २ स्थित महादेवपट्टीबाट एपीएफ टोलीले भाद्र २९ गते करीव एक लाख २५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोटरपार्ट्स बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउदै गरेको उक्त मोटरपाटर्स सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गौरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाएको छ । |