Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

लागूऔषधसहित पक्राउ सप्तरी, सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १४ स्थित मलहनियाबाट भाद्र २८ गते एपीएफ टोली तथा स्थानी प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर बताउने ४७ वर्षिय दयाशंकर साह छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट तिलाठीबाट खटिएको एपीएफ टोली र स्थानी प्रहरीले पक्राउ गरेको हो । को १६ प ९१७४ नम्बरको मोटरसाइकलमा सवार निज साहले शरिरको विभिन्न भागमा लुकाई छिपाई राखेको अवस्थामा लीगेसिल ३० वटा, डाईजाल्याव ३० वटा र फेनारगन ३० वटा फेला पारेपछि उक्त लागूऔषधसहित पक्राउ गरिएको हो । पक्राउ परेका साहलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।
/uploads/news/no-image-new.jpg
लागूऔषधसहित पक्राउ
सप्तरी, सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १४ स्थित मलहनियाबाट भाद्र २८ गते एपीएफ टोली तथा स्थानी प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर बताउने ४७ वर्षिय दयाशंकर साह छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट तिलाठीबाट खटिएको एपीएफ टोली र स्थानी प्रहरीले पक्राउ गरेको हो । को १६ प ९१७४ नम्बरको मोटरसाइकलमा सवार निज साहले शरिरको विभिन्न भागमा लुकाई छिपाई राखेको अवस्थामा लीगेसिल ३० वटा, डाईजाल्याव ३० वटा र फेनारगन ३० वटा फेला पारेपछि उक्त लागूऔषधसहित पक्राउ गरिएको हो । पक्राउ परेका साहलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।