Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF ff - Copy.jpg Prabin Kumar ShresthaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Prabin Kumar Shrestha
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

लागूऔषधसहित पक्राउ सप्तरी, सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १४ स्थित मलहनियाबाट भाद्र २८ गते एपीएफ टोली तथा स्थानी प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर बताउने ४७ वर्षिय दयाशंकर साह छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट तिलाठीबाट खटिएको एपीएफ टोली र स्थानी प्रहरीले पक्राउ गरेको हो । को १६ प ९१७४ नम्बरको मोटरसाइकलमा सवार निज साहले शरिरको विभिन्न भागमा लुकाई छिपाई राखेको अवस्थामा लीगेसिल ३० वटा, डाईजाल्याव ३० वटा र फेनारगन ३० वटा फेला पारेपछि उक्त लागूऔषधसहित पक्राउ गरिएको हो । पक्राउ परेका साहलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।
/uploads/news/no-image-new.jpg
लागूऔषधसहित पक्राउ
सप्तरी, सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १४ स्थित मलहनियाबाट भाद्र २८ गते एपीएफ टोली तथा स्थानी प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर बताउने ४७ वर्षिय दयाशंकर साह छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट तिलाठीबाट खटिएको एपीएफ टोली र स्थानी प्रहरीले पक्राउ गरेको हो । को १६ प ९१७४ नम्बरको मोटरसाइकलमा सवार निज साहले शरिरको विभिन्न भागमा लुकाई छिपाई राखेको अवस्थामा लीगेसिल ३० वटा, डाईजाल्याव ३० वटा र फेनारगन ३० वटा फेला पारेपछि उक्त लागूऔषधसहित पक्राउ गरिएको हो । पक्राउ परेका साहलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।