Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF ff - Copy.jpg Prabin Kumar ShresthaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Prabin Kumar Shrestha
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चौपाया बरामद सुनसरी, सुनसरी जिल्लाको कोशी गाँउपालिका ८ तिकुनेस्थित पूर्व–पश्चिम लोकमार्गबाट भाद्र २७ गते एपीएफ टोलीले करीब दुई लाख ६० हजार रुपैयाँ बराबरको चौपाया बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको एपीएफ टोलीले उल्लेखित मूल्य बराबरको १३ वटा खसी बरामद गरेको हो । काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा. ५ ख १४११ नम्बरको यात्रुबाहक बसको डिक्की भित्र राखेर ल्याउँदै गरेको अवस्थामा उक्त चौपाया बरामद गरिएको हो । एपीएफ टोलीले बरामद चौपाया आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चौपाया बरामद
सुनसरी, सुनसरी जिल्लाको कोशी गाँउपालिका ८ तिकुनेस्थित पूर्व–पश्चिम लोकमार्गबाट भाद्र २७ गते एपीएफ टोलीले करीब दुई लाख ६० हजार रुपैयाँ बराबरको चौपाया बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको एपीएफ टोलीले उल्लेखित मूल्य बराबरको १३ वटा खसी बरामद गरेको हो । काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा. ५ ख १४११ नम्बरको यात्रुबाहक बसको डिक्की भित्र राखेर ल्याउँदै गरेको अवस्थामा उक्त चौपाया बरामद गरिएको हो । एपीएफ टोलीले बरामद चौपाया आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।