Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको लत्ताकपडा बरामदपुर्वी–नवलपरासी, पुर्वी नवलपरासी जिल्लाको गंैडाकोट नगरपालिका १० स्थित पुर्व–पश्चिम लोकमार्गबाट भाद्र २५ गते एपीएफ टोलीले करीव दुई लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्वर ३१ गुल्म हेक्वा पुर्वी–नवलपरासीबाट खटिएको एपीएफ टोलीले बुटवलबाट काठमाडौंतर्फ आउदै गरेको ना. ५ ख २४६४ नम्वरको यात्रुवाहक बसमा जाँच गर्दा उक्त लत्ताकपडा फेला परेपछि बरामद गरिएको हो ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चोरीपैठारीको लत्ताकपडा बरामद
पुर्वी–नवलपरासी, पुर्वी नवलपरासी जिल्लाको गंैडाकोट नगरपालिका १० स्थित पुर्व–पश्चिम लोकमार्गबाट भाद्र २५ गते एपीएफ टोलीले करीव दुई लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्वर ३१ गुल्म हेक्वा पुर्वी–नवलपरासीबाट खटिएको एपीएफ टोलीले बुटवलबाट काठमाडौंतर्फ आउदै गरेको ना. ५ ख २४६४ नम्वरको यात्रुवाहक बसमा जाँच गर्दा उक्त लत्ताकपडा फेला परेपछि बरामद गरिएको हो ।