Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा लागुऔषधसहीत पक्राउ सिराहा, सिराहा जिल्लाको वरियारपट्टी गाँउपालिका ३ बाट एपीएफ टोलीले भाद्र २४ गते लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा जिल्लाको धनगढीमाई नगरपालिका १ बस्ने राकेश यादव छन् । भारतबाट नेपालतर्फ आउदै गरेको निज यादवलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट वरियारपट्टीबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उनको साथमा नाईट्रोभेट ट्याब्लेट ७५ वटा र स्पास्मो ट्याब्लेट दुईवटा फेला परेपछि उनलाई पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेका यादवलाई बरामद लागुऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा लागुऔषधसहीत पक्राउ
सिराहा, सिराहा जिल्लाको वरियारपट्टी गाँउपालिका ३ बाट एपीएफ टोलीले भाद्र २४ गते लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा जिल्लाको धनगढीमाई नगरपालिका १ बस्ने राकेश यादव छन् । भारतबाट नेपालतर्फ आउदै गरेको निज यादवलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट वरियारपट्टीबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उनको साथमा नाईट्रोभेट ट्याब्लेट ७५ वटा र स्पास्मो ट्याब्लेट दुईवटा फेला परेपछि उनलाई पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेका यादवलाई बरामद लागुऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।