Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा भरुवा बन्दुक बरामदकाठमाडौं, महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका ८ बाट भाद्र २४ गते एपीएफ टोलीले एउटा भरुवा बन्दुक बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश रामनगरबाट खटिएको एपीएफ टोलीले सो ठाउँको सतखोली जंगलमा धराप थापेको अवस्थामा रहेको उक्त भरुवा बन्दुक बरामद गरेको हो । बरामद बन्दुक एपीएफ टोलीले आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ । यसैगरी दाङ जिल्लाको राजापुर गाँउपालिका ७ बाट भाद्र २५ गते एपीएफ टोलीले एउटा भरुवा बन्दुक, बन्दुकमा प्रयोग हुने केप ४ वटा, खाली केप ८ वटा तथा फलामको टुक्रा २ वटा बरामद गरेको छ । सो ठाउँमा रहेको सुकैया जंगलमा लुकाई छिपाई राखेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सुनपत्थरीबाट खटिएको एपीएफ टोलीले उक्त भरुवा बन्दुक बरामद गरेको हो ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा भरुवा बन्दुक बरामद
काठमाडौं, महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका ८ बाट भाद्र २४ गते एपीएफ टोलीले एउटा भरुवा बन्दुक बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश रामनगरबाट खटिएको एपीएफ टोलीले सो ठाउँको सतखोली जंगलमा धराप थापेको अवस्थामा रहेको उक्त भरुवा बन्दुक बरामद गरेको हो । बरामद बन्दुक एपीएफ टोलीले आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ । यसैगरी दाङ जिल्लाको राजापुर गाँउपालिका ७ बाट भाद्र २५ गते एपीएफ टोलीले एउटा भरुवा बन्दुक, बन्दुकमा प्रयोग हुने केप ४ वटा, खाली केप ८ वटा तथा फलामको टुक्रा २ वटा बरामद गरेको छ । सो ठाउँमा रहेको सुकैया जंगलमा लुकाई छिपाई राखेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सुनपत्थरीबाट खटिएको एपीएफ टोलीले उक्त भरुवा बन्दुक बरामद गरेको हो ।