Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF ff - Copy.jpg Prabin Kumar ShresthaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Prabin Kumar Shrestha
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामदकाठमाडौं, सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ स्थित तीनकुनेबाट एपीएफ टोलीले भाद्र २० गते करीव दुई लाख ६ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ । बिराटनगरबाट कटारीतर्फ आउँदै गरेको ना ५ ख ११३३ नम्बरको यात्रुवाहक बसमा नम्कली बिल बनाई लैजाँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद लत्ताकपडा एपीएफ टोलीले आवश्यक कारवाहीको लागि सेतुबन्धु मुल भन्सार कार्यालय कोशी व्यारेजमा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर १० गण हेक्वा सर्लाहीबाट खटिएको एपीएफ टोलीले भाद्र २० गते करीव दुई लाख तीन हजार रुपैयाँ बराबरको हार्डवयरका सामान बरामद गरेको छ । सर्लाहीको मधुवनबाट काठमाडौंतर्फ जाँदै गरेको ना ४ ख ३१९६ नम्बरको यात्रुवाहक बसमा लुकाई छिपाई लैजाँदै गरेको उक्त हार्डवयरका सामान एपीएफ टोलीले सर्लाही जिल्लाको गोडेता नगरपालिका ६ बाट बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ स्थित तीनकुनेबाट एपीएफ टोलीले भाद्र २० गते करीव दुई लाख ६ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ । बिराटनगरबाट कटारीतर्फ आउँदै गरेको ना ५ ख ११३३ नम्बरको यात्रुवाहक बसमा नम्कली बिल बनाई लैजाँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद लत्ताकपडा एपीएफ टोलीले आवश्यक कारवाहीको लागि सेतुबन्धु मुल भन्सार कार्यालय कोशी व्यारेजमा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर १० गण हेक्वा सर्लाहीबाट खटिएको एपीएफ टोलीले भाद्र २० गते करीव दुई लाख तीन हजार रुपैयाँ बराबरको हार्डवयरका सामान बरामद गरेको छ । सर्लाहीको मधुवनबाट काठमाडौंतर्फ जाँदै गरेको ना ४ ख ३१९६ नम्बरको यात्रुवाहक बसमा लुकाई छिपाई लैजाँदै गरेको उक्त हार्डवयरका सामान एपीएफ टोलीले सर्लाही जिल्लाको गोडेता नगरपालिका ६ बाट बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।