Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान तथा चौपाया बरामद

पश्चिम नवलपरासी,
पश्चिम नवलपरासी जिल्लाको पालिनन्दन गाँउपालिका ६ हर्दीबाट भाद्र १३ गते एपीएफ टोलीले करीब १ लाख ४० हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान तथा चौपाया बरामद गरेको छ । 
भारतबाट अवैध रुपले ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको लत्ताकपडा तथा ३ वटा खसी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । 
एपीएफ टोलीले बरामद लत्ताकपडा तथा चौपाया आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ । 

{ /images/misc/no-image.jpg }