Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा ब्रोईलर कुखुराको चल्ला बरामद

रौतहट,
    रौतहट जिल्लाको बौदिमाई नगरपालिका ७ बाट भाद्र १४ गते एपीएफ टोली र स्थानीय प्रहरीले करीब एक लाख ८ हजार रुपैयाँ बराबरको २४ कार्टुन ब्रोईलर कुखुराको चल्ला बरामद गरेको छ ।  
    सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सरमजुवाबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले उक्त चल्ला बरामद गरेको हो । 
    भारतबाट अवैध रुपले ल्याउँदै गरेको अवस्थामा उक्त चल्ला बरामद गरिएको हो । 
    बरामद चल्ला स्थानीय भद्रभलादमी तथा क्वारेन्टाईन कार्यालयका कर्मचारीको रोहबरमा नष्ट गरिएको छ ।

{ /images/misc/no-image.jpg }