Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा बोइलर कुखुराको चल्ला बरामदपश्चिम नवलपरासी, पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिका ३ स्थित गिदाहवाबाट एपीएफ टोलीले भाद्र २ गते करीव तीन लाख ३६ हजार रुपैयाँ बराबरको बोइलर कुखुराको चल्ला बरामद गरेको छ । सोही ठाउँमा रहेको एक कच्ची टहरामा लुकाई छिपाई राखेको अवस्थामा उल्लेखित मुल्य बराबरको आठ हजार चार सय वटा बोइलर कुखुराको चल्ला सशस्त्र प्रहरी बल, नेपाल नम्बर १६ गण हेक्वा पश्चिम नवलपरासीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद चल्ला पशुक्वारेनटाईनका कर्मचारी, संचारकर्मी र स्थानीय भद्रभलादमीको रोहवरमा नष्ट गरेको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा बोइलर कुखुराको चल्ला बरामद
पश्चिम नवलपरासी, पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिका ३ स्थित गिदाहवाबाट एपीएफ टोलीले भाद्र २ गते करीव तीन लाख ३६ हजार रुपैयाँ बराबरको बोइलर कुखुराको चल्ला बरामद गरेको छ । सोही ठाउँमा रहेको एक कच्ची टहरामा लुकाई छिपाई राखेको अवस्थामा उल्लेखित मुल्य बराबरको आठ हजार चार सय वटा बोइलर कुखुराको चल्ला सशस्त्र प्रहरी बल, नेपाल नम्बर १६ गण हेक्वा पश्चिम नवलपरासीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद चल्ला पशुक्वारेनटाईनका कर्मचारी, संचारकर्मी र स्थानीय भद्रभलादमीको रोहवरमा नष्ट गरेको छ ।