Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउसप्तरी, सप्तरी जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका १ खाडो खोलास्थित चेकप्वाईन्टबाट भाद्र १ गते एपीएफ टोली र स्थानीय प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । सप्तरी जिल्लाको राजविराज नगरपालिका ६ बस्ने २२ वर्षिय रोशनकुमार मेहतरलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट तिलाठीबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका निज मेहतरलाई शंका लागि जाँच गर्दा उनको साथमा नाईट्रोभेट ट्याब्लेट एक सय ५० वटा र नाईट्रोसन ट्याब्लेट २० वटा फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका मेहतरलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
सप्तरी, सप्तरी जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका १ खाडो खोलास्थित चेकप्वाईन्टबाट भाद्र १ गते एपीएफ टोली र स्थानीय प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । सप्तरी जिल्लाको राजविराज नगरपालिका ६ बस्ने २२ वर्षिय रोशनकुमार मेहतरलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट तिलाठीबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका निज मेहतरलाई शंका लागि जाँच गर्दा उनको साथमा नाईट्रोभेट ट्याब्लेट एक सय ५० वटा र नाईट्रोसन ट्याब्लेट २० वटा फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका मेहतरलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।