Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा सालको गोलीया काठ बरामदबर्दिया, बर्दिया जिल्लाको गुलरिया नगरपालिका १ स्थित खैरापुरबाट भाद्र १ गते एपीएफ टोलीले करीव दुई लाख रुपैयाँ बराबरको सालको गोलीया काठ बरामद गरेको छ । सोही ठाउँमा वेवारीसे अवस्थामा रहेको उल्लेखित मुल्य बराबरको ४७ क्यूफिट उक्त काठ सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३१ गण हेक्वा बर्दियाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद काठ आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय गुलरियामा बुझाएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा सालको गोलीया काठ बरामद
बर्दिया, बर्दिया जिल्लाको गुलरिया नगरपालिका १ स्थित खैरापुरबाट भाद्र १ गते एपीएफ टोलीले करीव दुई लाख रुपैयाँ बराबरको सालको गोलीया काठ बरामद गरेको छ । सोही ठाउँमा वेवारीसे अवस्थामा रहेको उल्लेखित मुल्य बराबरको ४७ क्यूफिट उक्त काठ सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३१ गण हेक्वा बर्दियाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद काठ आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय गुलरियामा बुझाएको छ ।