Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चौपाया बरामदकाठमाडौं, सप्तरी जिल्लाको छिन्नमस्ता गाँउपालिका ७ हाटीबाट एपीएफ टोलीले करीब पाँच लाख रुपैयाँ बराबरको चौपाया बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ६ गण हेक्वा सप्तरीबाट खटिएको एपीएफ टोलीले भाद्र २ गते उल्लेखित रकम बराबरको ४० वटा खसी बरामद गरेको हो । बरामद चौपाया आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बेलबिछुवाबाट खटिएको एपीएफ टोलीले भाद्र २ गते करीब एक लाख ९० हजार रुपैयाँ बराबरको चौपाया बरामद गरेको छ । एपीएफ टोलीले रौतहट जिल्लाको राजदेवी नगरपालिका ९ ब्रह्मपुरीस्थित सीमा ईलाकाबाट दुई वटा भैंसी र नौ वटा पाडा बरामद गरेको हो । बरामद चौपाया आवश्यक कारवाहीको लागि एपीएफ टोलीले स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चौपाया बरामद
काठमाडौं, सप्तरी जिल्लाको छिन्नमस्ता गाँउपालिका ७ हाटीबाट एपीएफ टोलीले करीब पाँच लाख रुपैयाँ बराबरको चौपाया बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ६ गण हेक्वा सप्तरीबाट खटिएको एपीएफ टोलीले भाद्र २ गते उल्लेखित रकम बराबरको ४० वटा खसी बरामद गरेको हो । बरामद चौपाया आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बेलबिछुवाबाट खटिएको एपीएफ टोलीले भाद्र २ गते करीब एक लाख ९० हजार रुपैयाँ बराबरको चौपाया बरामद गरेको छ । एपीएफ टोलीले रौतहट जिल्लाको राजदेवी नगरपालिका ९ ब्रह्मपुरीस्थित सीमा ईलाकाबाट दुई वटा भैंसी र नौ वटा पाडा बरामद गरेको हो । बरामद चौपाया आवश्यक कारवाहीको लागि एपीएफ टोलीले स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।