Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद –

पर्सा,
        पर्सा जिल्लाको विरगञ्ज महानगरपालिका १६ स्थित रजत जयन्ती चोकबाट भाद्र
१ गते एपीएफ टोलीले करीव तीन लाख १० हजार रुपैयाँ बराबरको चोरीपैठारीको
सामान बरामद गरेको छ ।
        भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको
लत्ताकपडा, किराना सामान तथा मोटर पार्टस् सशस्त्र प्रहरी बल, नेपाल
नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
        एपीएफ टोलीले बरामद सामान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय
बिरगञ्जमा बुझाएको छ ।

{ /images/misc/no-image.jpg }