Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा दुई वटा सुनको वालासहित पक्राउ

सुनसरी,
    सुनसरी जिल्लाको ईनरुवा नगरपालिका ६ स्थित बसचोकबाट एपीएफ टोलीले साउन २३ गते पचास/पचास ग्रामको दुई वटा सुनको वालासहित एक जनालाई पक्राउ गरेको छ ।
    पक्राउ पर्नेमा सोही जिल्लाको हरिनगर गाउँपालिका ९ बस्ने ४० वर्षिय ईशान उदिन मियाँ छन् ।
    सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ गण हेक्वा सुनसरीबाट खटिएको एपीएफ टोलीले निज मियाँलाई उक्त सुनसहित पक्राउ गरेको हो । 
    नेपालबाट भारततर्फ जाँदै गरेका निज मियाँले लुकाई छिपाई लैजाँदै गरेको अवस्थामा उक्त सुनको वाला फेला परेपछि उनलाई पक्राउ गरिएको हो ।
 
{ /images/misc/no-image.jpg }