Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा स्रोत नखुलेको करीव २१ लाख २२ हजार रुपैयाँसहित पक्राउ

महोत्तरी,
        महोत्तरी जिल्लाको मटिहानी नगरपालिका ९ स्थित हनुमान चोकबाट साउन २० गते एपीएफ टोलीले स्रोत नखुलेको करीव २१ लाख २२ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।
        पक्राउ पर्नेमा सोही जिल्लाको महोत्तरी गाउँपालिका १ डामी बस्ने ३५ वर्षिय सुरेन्द्र ठाकुर छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ गण हेक्वा महोत्तरीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।
        सोही जिल्लाको हनुमान चोकबाट ज ११ प १७३२ नम्बरको मोटरसाइकलमा जलेश्वरतर्फ जाँदै गरेका निज ठाकुरलाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित रुपैयाँ फेला परेको तथा उनले उक्त रकमको स्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो ।
        एपीएफ टोलीले पक्राउ परेका निज ठाकुरलाई बरामद रकमसहित आवश्यक कारवाहीको लागि सम्पत्ती शुद्धिकरण विभाग महोत्तरीमा बुझाएको छ ।

{ /images/misc/no-image.jpg }