Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा लागूऔषध बरामद

पश्चिम नवलपरासी,

          पश्चिम नवलपरासी जिल्लाको पल्हीनन्दन गाँउपालिका १ रामपुरस्थित सीमा ईलाकाबाट साउन १८ गते राति एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषध बरामद गरेको छ ।

          सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरपुरबाट खटिएको एपीएफ टोलीलाई देख्नासाथै एउटा झोला बोकेर आएका व्यक्तिले उक्त झोला सोही ठाउँमा फालेर भागेपछि सो झोला खोलेर हेर्दा फेनारगन २ सय २५ एम्पुल, नोफिन ३ सय ७५ एम्पुल तथा सिरिञ्ज एक सयवटा फेला परेको थियो ।

          उक्त लागूऔषध स्थानीय प्रहरीमा बुझाइएको छ ।

{ /images/misc/no-image.jpg }