Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF ff - Copy.jpg Prabin Kumar ShresthaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Prabin Kumar Shrestha
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा लागूऔषध बरामद

पश्चिम नवलपरासी,

          पश्चिम नवलपरासी जिल्लाको पल्हीनन्दन गाँउपालिका १ रामपुरस्थित सीमा ईलाकाबाट साउन १८ गते राति एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषध बरामद गरेको छ ।

          सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरपुरबाट खटिएको एपीएफ टोलीलाई देख्नासाथै एउटा झोला बोकेर आएका व्यक्तिले उक्त झोला सोही ठाउँमा फालेर भागेपछि सो झोला खोलेर हेर्दा फेनारगन २ सय २५ एम्पुल, नोफिन ३ सय ७५ एम्पुल तथा सिरिञ्ज एक सयवटा फेला परेको थियो ।

          उक्त लागूऔषध स्थानीय प्रहरीमा बुझाइएको छ ।

{ /images/misc/no-image.jpg }