Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा काठसहित पक्राउ

ईलाम,

       ईलाम जिल्लाको चुलाचुली गाउँपालिका १ स्थित झापा र ईलामको सीमानाबाट साउन १३ गते एपीएफ टोलीले करीव ४८ क्यूफिट सखुवाको काठसहित एक जनालाई पक्राउ गरेको छ ।

       पक्राउ पर्नेमा झापा जिल्लाको कमला गाउँपालिका १ बस्ने २८ वर्षिय मिलन लिम्बु छन् ।

       निज लिम्बुले मे १ च ५९०२ नम्बरको पिकअप गाडीमा उक्त काठ राखी ल्याउँदै अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश चुलाचुलीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । निज लिम्बु उक्त गाडीका चालक हुन् ।

       एपीएफ टोलीले पक्राउ परेका लिम्बुलाई बरामद काठ तथा उक्त गाडीसहितै आवश्यक कारवाहीको लागि डिभीजन वन कार्यालय ईलाममा बुझाएको छ । उक्त काठ तथा गाडीको मुल्य करीव १० लाख रुपैयाँ रहेको छ ।

{ /images/misc/no-image.jpg }