पौडी खेल्ने क्रममा बेपत्ता एक जनाको शब एपीएफ टोलीद्वारा फेला
चितवन,
चितवन जिल्लाको माडी नगरपालिका ८ स्थित बैकुण्ठ तालबाट असार २१ गते एपीएफ टोलीले एक जनाको शव निकालेको छ ।
चितवन जिल्ला भरतपुर महानगरपालिका ७ स्थित बौद्धचोक बस्ने १९ वर्षिय अनुभब त्रिपाठी सो तालमा पौडी खेल्ने क्रममा बेपत्ता भएको भन्ने जानकारी पाएपछि सशस्त्र प्रहरी बल, नेपाल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक हरीकृष्ण गिरीको कमाण्डमा खटिएको एपीएफ टोलीले उनको शव तालबाट बाहिर निकालेको हो ।
एपीएफ टोलीले निज त्रिपाठीको शव स्थानिय प्रहरीमा बुझाएको छ ।
{
/images/misc/no-image.jpg
}