Raju Aryal Inspector General, Armed Police Force, Nepal
Kumar Neupane Deputy Inspector General, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
रक्तदान कार्यक्रम सम्पन्न |
सुनसरी जिल्लाको ईनरुवा नगरपालिका–१ स्थित महानन्द पार्कमा पुस २४ गते नं. ४ गण सुनसरी, जिल्ला प्यावसन सुनसरी र नगर प्यावसन ईनरुवाको संयुक्त आयोजनामा "२४ औं सशस्त्र प्रहरी दिवस" को उपलक्षमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । |