सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Kumar Neupane Deputy Inspector General, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
शैक्षिक सामाग्री वितरण |
बाँके जिल्लाको राप्ती सोनारी गाँउपालिका–८ स्थित श्री भगवती आधारभूत विद्यालयका छात्रछात्राहरुलाई पुस १९ गते नं. ४२ रिजर्भ गण बाँकेले शैक्षिक सामाग्री वितरण गरेको छ । |