Raju Aryal Inspector General, Armed Police Force, Nepal
Kumar Neupane Deputy Inspector General, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
लत्ताकपडा बरामद |
पर्सा जिल्लाको वीरगंज महानगरपालिका–७ कुम्हाल टोलबाट पुस १७ गते प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंज र भन्सार कार्यालय वीरगंजको संयुक्त टोलीले करीव ८ लाख २८ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ । |