Raju Aryal Inspector General, Armed Police Force, Nepal
Kumar Neupane Deputy Inspector General, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
लागूऔषधसहित व्यक्ति नियन्त्रणमा |
पर्सा जिल्लाको वीरगंज महानगरपालिका–१६ भन्सार ईलाकाबाट पुस १५ गते प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजले विभिन्न किसिमका लागूऔषधसहित सोही जिल्लाको बहुदरमाई गाउँपालिका–३ नगरदाहा बस्ने अन्दाजी ३६ वर्षिय पुरुषलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि सम्बन्धित नियकायमा बुझाईएको छ । |