Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा शब फेला

एपीएफ टोलीद्वारा शब फेला 
मकवानपुर,
मकवानपुर जिल्लाको ईन्द्रसरोवर गाँउपालिका १ मार्खु स्थित ईन्द्रसरोवर
तालमा बेपत्ता भएका एक जनाको शव असार २ गते एपीएफ टोलीले फेला पारेको छ ।
        काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका २९ बस्ने २४ वर्षीय सौराज
भेटवाल यही असार १ गते जेभियर्स ईन्टरनेशनल कलेज काठमाडौंबाट शैक्षिक
भ्रमणमा गएका बेला सो तालमा डुवेर बेपत्ता भएका थिए ।
        उनको खोजी कार्यको लागि सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन
तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक भवराज कटुवालको
कामाण्डमा गोताखोरसहितको एपीएफ टोली तथा सशस्त्र प्रहरी बल, नेपाल नम्बर
१४ गण हेक्वा मकवानपुरबाट एपीएफ टोली खटिएको थियो ।
        एपीएफ टोलीले असार २ गते निज भेटवालको शव सोही तालमा डुबेको अवस्थामा
फेला पारेको हो ।

{ /images/misc/no-image.jpg }