Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

अवैध काठ बरामद :–

बर्दिया,
        बर्दिया जिल्लाको बढैयाताल गाँउपालिका १ सानो डाँफे भन्ने स्थानबाट जेठ
३ गते सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट फुटाहाबाट खटिएको एपीएफ
टोली र डिभिजन वन कार्यालय बाँसगढीको टोलीले करीब ३ लाख १७ हजार रुपैयाँ
बराबरको सालको गोलिया काठ बरामद गरेको छ ।
        सो स्थानमा लुकाई छिपाई राखेको अवस्थामा करीब १ सय ५ क्यू.फिट बराबरको
१६ वटा गोलिया काठ बरामद गरिएको हो ।
        बरामद काठ आवश्यक कारवाहीको लागि स्थानीय वन कार्यालयमा बुझाइएको छ ।
 
{ /images/misc/no-image.jpg }