Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चितुवाको छाला बरामद 

दोलखा,
        दोलखा जिल्लाको तामाकोशी गाँउपालिका ५ स्थित किर्नेटारबाट जेठ १ गते एपीएफ टोलीले करीब पाँच फिट लामो एउटा चितुवाको छाला बरामद गरेको छ ।
        बिशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेक्वा दोलखा नम्बर १८ गुल्मबाट सशस्त्र प्रहरी नायव निरीक्षक बद्री बहादुर सोडारीको कमाण्डमा खटिएको एपीएफ टोलीले उक्त छाला बरामद गरेको हो ।
त्यसबेला उक्त छाला लिएर जाँदै गरेका व्यक्तिहरु एपीएफ टोलीलाई देख्नासाथै उक्त छाला सोही ठाउँमा छाडी फरार भएका थिए ।

{ /images/misc/no-image.jpg }