Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरपैठारीको सामान बरामद

झापा, 
    झापा जिल्लाको दमक नगरपालिका ८ बसपार्क ईलाकाबाट बैशाख २ गते एपीएफ टोलीले करीब पाँच लाख ३० हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । 
    सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेक्वा पाथिभरा झापाबाट खटिएको एपीएफ टोलीले उल्लेखित मूल्य बराबरको लत्ताकपडा, मोटरपार्ट्स र किराना सामान बरामद गरेको हो । 
    भारतबाट अवैध रुपले भन्सार छली अटोमा राखेर ल्याउँदै गरेको अवस्थामा उक्त सामानसहित अटो समेत एपीएफ टोलीले बरामद गरेको हो । 
    बरामद सामान आवश्यक कारवाहीको लागि मेचीनगर भन्सार कार्यालयमा बुझाइएको छ । 
 
{ /images/misc/no-image.jpg }