Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा सालकको खपटा बरामद

दोलखा, दोलखा जिल्लाको कालिञ्चोक गाँउपालिका २ स्थित बजार नजिकैको जंगल ईलाकाबाट चैत्र २५ गते एपीएफ टोलीले करीब चार के.जी.सालकको खपटा बरामद गरेको छ । 
    सशस्त्र प्रहरी बल, नेपाल माथिल्लो तामाकोशी जलबिद्युत आयोजना सुरक्षा बेस लामाबगरबाट सशस्त्र प्रहरी निरीक्षक फुर्गेली शेर्पाको कमाण्डमा खटिएको एपीएफ टोलीले उक्त खपटा बरामद गरेको हो । 
    एपीएफ टोलीले बरामद खपटा आवश्यक कारवाहीको लागि स्थानीय बन कार्यालयमा बुझाएको छ ।

{ /images/misc/no-image.jpg }