Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा विभिन्न किसिमका लागूऔषधसहित दुई जना पक्राउसुनसरी, सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ तिनकुने स्थित सीमा ईलाकाबाट चैत्र ८ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका १२ रुपनगर बस्ने ४० वर्षिय समिर आले र सोही ठाउँ बस्ने १८ वर्षिय विवेक पोखरेल छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । स ९ प २२३५ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई शंका लागि जाँच गर्दा उनीहरुको साथबाट नाईट्रोजन ट्याब्लेट ३८ वटा, स्पास्मो प्रोक्सिभन चार वटा, डाईजिपाम एक एम्पुल, फेनारगन एक एम्पुल र लिजेसिक एक एम्पुल फेला परेपछि एपीएफ टोलीले उनीहरुलाई पक्राउ गरेकोे हो । एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।
{ /images/misc/no-image.jpg }
एपीएफ टोलीद्वारा विभिन्न किसिमका लागूऔषधसहित दुई जना पक्राउ
सुनसरी, सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ तिनकुने स्थित सीमा ईलाकाबाट चैत्र ८ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका १२ रुपनगर बस्ने ४० वर्षिय समिर आले र सोही ठाउँ बस्ने १८ वर्षिय विवेक पोखरेल छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । स ९ प २२३५ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई शंका लागि जाँच गर्दा उनीहरुको साथबाट नाईट्रोजन ट्याब्लेट ३८ वटा, स्पास्मो प्रोक्सिभन चार वटा, डाईजिपाम एक एम्पुल, फेनारगन एक एम्पुल र लिजेसिक एक एम्पुल फेला परेपछि एपीएफ टोलीले उनीहरुलाई पक्राउ गरेकोे हो । एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।