Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

फेलातालमा डुवेका तीन जनाको एपीएफ टोलीद्वारा सकुशल उद्वारकास्की, कास्की जिल्लाको पोखरा महानगरापालिका ६ लेकसाईड स्थित फेवातालमा एक्कासी आएको हावाहुरीको कारण डुङ्गा पल्टिएर डुवेका तीन जना पर्यटकलाई एपीएफ टोलीले चैत्र ५ गते सकुशल उद्वार गरेको छ । उनीहरु सो तालमा डुब्नासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ गण हेक्वा कालिका कास्कीबाट फेवाताल रेस्क्यू टावरमा खटिएको एपीएफ टोलीले उनीहरुको उद्वार गरेको हो । तालमा बोटिङ्ग गर्ने क्रममा एक्कासी आएको हावाहुरीको कारण चीनियाँ नागरीक २४ वर्षिया Menguyaor yu, २५ वर्षिया Lewei Deng र ६० वर्षिया Kangbning Mai लाई सशस्त्र प्रहरी सहायक निरीक्षक दिपक सिग्देलको कमाण्डमा खटिएको एपीएफ टोलीले उक्त तालबाट बाहिर निकालेको हो ।
{ /images/misc/no-image.jpg }
फेलातालमा डुवेका तीन जनाको एपीएफ टोलीद्वारा सकुशल उद्वार
कास्की, कास्की जिल्लाको पोखरा महानगरापालिका ६ लेकसाईड स्थित फेवातालमा एक्कासी आएको हावाहुरीको कारण डुङ्गा पल्टिएर डुवेका तीन जना पर्यटकलाई एपीएफ टोलीले चैत्र ५ गते सकुशल उद्वार गरेको छ । उनीहरु सो तालमा डुब्नासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ गण हेक्वा कालिका कास्कीबाट फेवाताल रेस्क्यू टावरमा खटिएको एपीएफ टोलीले उनीहरुको उद्वार गरेको हो । तालमा बोटिङ्ग गर्ने क्रममा एक्कासी आएको हावाहुरीको कारण चीनियाँ नागरीक २४ वर्षिया Menguyaor yu, २५ वर्षिया Lewei Deng र ६० वर्षिया Kangbning Mai लाई सशस्त्र प्रहरी सहायक निरीक्षक दिपक सिग्देलको कमाण्डमा खटिएको एपीएफ टोलीले उक्त तालबाट बाहिर निकालेको हो ।