Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

नं. ९ पशुपतिनाथ बाहिनीमा संचालन भएको ‘बाहिनीपति कप २०७९’का विभिन्न खेलकुद प्रतियोगिता सम्पन्न सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम थापाको प्रमुख आतिथ्यतामा नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंमा संचालन भएको ‘बाहिनीपति कप २०७९’का विभिन्न खेलकुद प्रतियोगिता सम्पन्न भएको । नायव महानिरीक्षक थापाले प्रतियोगिताका विजेता खेलाडीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्नुकासाथै खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई हार्दिक धन्यवाद समेत प्रकट गर्नुभएको थियो । उहाँले खेलकुद मानव जीवन एक महत्वपूर्ण अंग भएको चर्चा गर्नुहुँदै सकारात्मक सोचकासाथ खेलकुद प्रतियोगितामा सहभागी भएमा सदैव सफलता मिल्ने बताउनुभयो । नायव महानिरीक्षक थापाले यस प्रकारका पेशागत गतिविधिहरुमा सहभागी गराउँदा सशस्त्र प्रहरी कर्मचारीहरुको व्यावसायिक क्षमता अभिबृद्धि, सामूहिक भावनाको विकास, सेवाप्रतिको निष्ठा, युनिटप्रतिको बफादारिता, व्यक्तिगत अनुशासन तथा प्रतिस्पर्धात्मक क्षमता बिकास गराउने विश्वास व्यक्त गर्नुभयो । ‘सशस्त्र प्रहरी बल नेपालमा पेशागत गतिविधि संचालन सम्बन्धि कार्यादेश २०७९’मा उल्लेख भए अनुसार यही चैत्र १९ गतेदेखि संचालन गरिएको विभिन्न विधाका प्रतियोगिताहरुमा नम्बर १९ बगलामुखी बिशेष कार्यदल गण प्रथम, नम्बर २१ गण दक्षिणकाली द्धितीय र नम्बर २० विपद् उद्धार गण तृतिय भएको थियो । प्रतियोगितामा दौड, फुटबल, भलिबल र व्याडमिन्टन खेलहरु संचालन गरिएको थियो । कार्यक्रममा चन्द्रागिरी नगरपालिका वडा नम्बर ११ र १२ का वडा अध्यक्ष लगायत बाहिनी मातहत सशस्त्र प्रहरी बल नेपालका अधिकृत तथा विल्लादार जवानहरुको उपस्थिती रहेको थियो ।
/uploads/news/16cg6xIKcSQ8VIbAVlVAbQ==.jpg
नं. ९ पशुपतिनाथ बाहिनीमा संचालन भएको ‘बाहिनीपति कप २०७९’का विभिन्न खेलकुद प्रतियोगिता सम्पन्न
सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम थापाको प्रमुख आतिथ्यतामा नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंमा संचालन भएको ‘बाहिनीपति कप २०७९’का विभिन्न खेलकुद प्रतियोगिता सम्पन्न भएको । नायव महानिरीक्षक थापाले प्रतियोगिताका विजेता खेलाडीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्नुकासाथै खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई हार्दिक धन्यवाद समेत प्रकट गर्नुभएको थियो । उहाँले खेलकुद मानव जीवन एक महत्वपूर्ण अंग भएको चर्चा गर्नुहुँदै सकारात्मक सोचकासाथ खेलकुद प्रतियोगितामा सहभागी भएमा सदैव सफलता मिल्ने बताउनुभयो । नायव महानिरीक्षक थापाले यस प्रकारका पेशागत गतिविधिहरुमा सहभागी गराउँदा सशस्त्र प्रहरी कर्मचारीहरुको व्यावसायिक क्षमता अभिबृद्धि, सामूहिक भावनाको विकास, सेवाप्रतिको निष्ठा, युनिटप्रतिको बफादारिता, व्यक्तिगत अनुशासन तथा प्रतिस्पर्धात्मक क्षमता बिकास गराउने विश्वास व्यक्त गर्नुभयो । ‘सशस्त्र प्रहरी बल नेपालमा पेशागत गतिविधि संचालन सम्बन्धि कार्यादेश २०७९’मा उल्लेख भए अनुसार यही चैत्र १९ गतेदेखि संचालन गरिएको विभिन्न विधाका प्रतियोगिताहरुमा नम्बर १९ बगलामुखी बिशेष कार्यदल गण प्रथम, नम्बर २१ गण दक्षिणकाली द्धितीय र नम्बर २० विपद् उद्धार गण तृतिय भएको थियो । प्रतियोगितामा दौड, फुटबल, भलिबल र व्याडमिन्टन खेलहरु संचालन गरिएको थियो । कार्यक्रममा चन्द्रागिरी नगरपालिका वडा नम्बर ११ र १२ का वडा अध्यक्ष लगायत बाहिनी मातहत सशस्त्र प्रहरी बल नेपालका अधिकृत तथा विल्लादार जवानहरुको उपस्थिती रहेको थियो ।