Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

भन्साली छली ल्याउँदै गरेको मोटर पार्ट्स सहित चालक नियन्त्रणमारुपन्देही जिल्लाको देबदह नगरपालिका १० चरंगे ईलाकाबाट चैत्र ५ गते सशस्त्र प्रहरीले करीव ७ लाख ५३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोटर पार्ट्स तथा कारसहित एक जनालाई नियन्त्रणमा लिएको छ । बिशेष सुचनाको आधारमा सोही जिल्लाको बुटवल उपमहानगरपालिका ८ बस्ने ३४ वर्षिय सन्तोष प्रसाद शाहलाई नम्बर २७ गण रुपन्देहीले भारतबाट अवैध रुपले लु १ च १४२६ नम्बरको गाडीमा लुकाई छिपाई ल्याउँदै गरेको उक्त मोटर पार्ट्ससहित नियन्त्रणमा लिएको हो । उनी उक्त गाडीको चालक रहेका छन् । शाहलाई बरामद मोटर पार्टस् तथा कारसहित आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाईएको छ ।
/uploads/news/lUwdZmIQ8xG6acTMCo9fBg==.jpg
भन्साली छली ल्याउँदै गरेको मोटर पार्ट्स सहित चालक नियन्त्रणमा
रुपन्देही जिल्लाको देबदह नगरपालिका १० चरंगे ईलाकाबाट चैत्र ५ गते सशस्त्र प्रहरीले करीव ७ लाख ५३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोटर पार्ट्स तथा कारसहित एक जनालाई नियन्त्रणमा लिएको छ । बिशेष सुचनाको आधारमा सोही जिल्लाको बुटवल उपमहानगरपालिका ८ बस्ने ३४ वर्षिय सन्तोष प्रसाद शाहलाई नम्बर २७ गण रुपन्देहीले भारतबाट अवैध रुपले लु १ च १४२६ नम्बरको गाडीमा लुकाई छिपाई ल्याउँदै गरेको उक्त मोटर पार्ट्ससहित नियन्त्रणमा लिएको हो । उनी उक्त गाडीको चालक रहेका छन् । शाहलाई बरामद मोटर पार्टस् तथा कारसहित आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाईएको छ ।