Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चोरीपैठारीको सामान सशस्त्र प्रहरीद्धारा बरामद सिराहा जिल्लाको सिराहा नगरपालिका १९ जोगियामाबाट चैत्र ७ गते सशस्त्र प्रहरीले करीव २ लाख ४४ हजार रुपैयाँ बराबरको किराना सामान बरामद गरेको छ । भारतबाट भन्सार छली ल्याउँदै गरेको सो सामान नम्बर ७ गण सिरहाले बरामद गरेको हो । बरामद सामान आवश्यक कारवाहीको लागि सिरहा भन्सार कार्यालय मार्डरमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
चोरीपैठारीको सामान सशस्त्र प्रहरीद्धारा बरामद
सिराहा जिल्लाको सिराहा नगरपालिका १९ जोगियामाबाट चैत्र ७ गते सशस्त्र प्रहरीले करीव २ लाख ४४ हजार रुपैयाँ बराबरको किराना सामान बरामद गरेको छ । भारतबाट भन्सार छली ल्याउँदै गरेको सो सामान नम्बर ७ गण सिरहाले बरामद गरेको हो । बरामद सामान आवश्यक कारवाहीको लागि सिरहा भन्सार कार्यालय मार्डरमा बुझाईएको छ ।