Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको औषधी बरामदकञ्चनपुर, कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका ४ स्थित ऐठपुर ईलाकाबाट फागुन २६ गते एपीएफ टोलीले करीव २ लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको औषधी बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त औषधी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३५ गण हेक्वा शैलेश्वरीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
{ /images/misc/no-image.jpg }
एपीएफ टोलीद्वारा चोरीपैठारीको औषधी बरामद
कञ्चनपुर, कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका ४ स्थित ऐठपुर ईलाकाबाट फागुन २६ गते एपीएफ टोलीले करीव २ लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको औषधी बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त औषधी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३५ गण हेक्वा शैलेश्वरीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।