Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरीद्वारा गाँजा बरामद सुनसरी जिल्लाको हरिनगर गाउँपालिका ५ नरकटियास्थित भुटाहा–घुस्की भित्री सडक खण्डबाट फागुन १५ गते सशस्त्र प्रहरीले करीब २ सय ५८ के.जी गाँजासहित एउटा गाडी नियन्त्रणमा लिएको छ । भुटाहाबाट घुस्कीतर्फ आउँदै गरको बि.आर. १ ए.के. ६१०० नम्बरको स्कारपियो गाडीलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी बसन्तपुरले जाँच गर्दा उल्लेखित परिमाणको गाँजा फेला परेपछि गाँजासहित गाडी नियन्त्रणमा लिइएको हो । सशस्त्र प्रहरीले सो गाडी रोक्ने वित्तिकै गाडी चालक गाडी छोडेर भागेका थिए । गाडीमा १२ वटा बोराभित्र प्याक गरेर राखेको अवस्थामा उक्त गाँजा फेला परेको हो । बरामद गाँजा तथा गाडी जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाइएको छ ।
/uploads/news/d9DrIwm0fZiL9UznkgCByQ==.jpg
सशस्त्र प्रहरीद्वारा गाँजा बरामद
सुनसरी जिल्लाको हरिनगर गाउँपालिका ५ नरकटियास्थित भुटाहा–घुस्की भित्री सडक खण्डबाट फागुन १५ गते सशस्त्र प्रहरीले करीब २ सय ५८ के.जी गाँजासहित एउटा गाडी नियन्त्रणमा लिएको छ । भुटाहाबाट घुस्कीतर्फ आउँदै गरको बि.आर. १ ए.के. ६१०० नम्बरको स्कारपियो गाडीलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी बसन्तपुरले जाँच गर्दा उल्लेखित परिमाणको गाँजा फेला परेपछि गाँजासहित गाडी नियन्त्रणमा लिइएको हो । सशस्त्र प्रहरीले सो गाडी रोक्ने वित्तिकै गाडी चालक गाडी छोडेर भागेका थिए । गाडीमा १२ वटा बोराभित्र प्याक गरेर राखेको अवस्थामा उक्त गाँजा फेला परेको हो । बरामद गाँजा तथा गाडी जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाइएको छ ।