Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीनिकासीको गाँजा बरामदपर्सा, पर्सा जिल्लाको जिराभवानी गाउँपालिका ५ बाट एपीएफ टोलीले फागुन २७ गते चोरीनिकासीको करीव ६० के.जी. गाँजा बरामद गरेको छ । सोही ठाउँमा रहेको सपुनिया गाउँको जंगलको बाटो हुँदै भारततर्फ लैजाँदै गरेको उक्त गाँजा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट भिखमपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । त्यसवेला गाँजा ल्याउने व्यक्तिहरु एपीएफ टोलीलाई देख्नासाथै उक्त गाँजा छाडी भागेका थिए ।
{ /images/misc/no-image.jpg }
एपीएफ टोलीद्वारा चोरीनिकासीको गाँजा बरामद
पर्सा, पर्सा जिल्लाको जिराभवानी गाउँपालिका ५ बाट एपीएफ टोलीले फागुन २७ गते चोरीनिकासीको करीव ६० के.जी. गाँजा बरामद गरेको छ । सोही ठाउँमा रहेको सपुनिया गाउँको जंगलको बाटो हुँदै भारततर्फ लैजाँदै गरेको उक्त गाँजा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट भिखमपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । त्यसवेला गाँजा ल्याउने व्यक्तिहरु एपीएफ टोलीलाई देख्नासाथै उक्त गाँजा छाडी भागेका थिए ।