Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

काठ काट्दै गरेका व्यक्तिहरु सशस्त्र प्रहरीको नियन्त्रणमा : बाँके जिल्लाको डुडुवा गाँउपालिका २ झोर सामुदायिक वनबाट फागुन ८ गते सालको काठ काट्दै गरेका दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल नेपाल बिओपी कालाबञ्जरले करीब ४ लाख ५ हजार रुपैयाँ बराबरकोे १० वटा सालको गोलिया काठसहित सोही गाँउपालिका ३ हलबलडोली बस्ने ४५ बर्षिय वकिल खाँ र ४० बर्षिय जालीम खाँलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका दुवै जनालाई बरामद काठसहित आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय बाँकेमा बुझाइएको छ ।
/uploads/news/no-image-new.jpg
काठ काट्दै गरेका व्यक्तिहरु सशस्त्र प्रहरीको नियन्त्रणमा :
बाँके जिल्लाको डुडुवा गाँउपालिका २ झोर सामुदायिक वनबाट फागुन ८ गते सालको काठ काट्दै गरेका दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल नेपाल बिओपी कालाबञ्जरले करीब ४ लाख ५ हजार रुपैयाँ बराबरकोे १० वटा सालको गोलिया काठसहित सोही गाँउपालिका ३ हलबलडोली बस्ने ४५ बर्षिय वकिल खाँ र ४० बर्षिय जालीम खाँलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका दुवै जनालाई बरामद काठसहित आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय बाँकेमा बुझाइएको छ ।