Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरीद्वारा चोरीपैठारीको सामान बरामद सशस्त्र प्रहरी बल नेपाल बिओपी जयसपुर बाँकेले फागुन ९ गते करीब २ लाख ९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छलि ल्याउँदै गरेको उक्त लत्ताकपडा बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १६ जयसपुरबाट बरामद गरिएको हो । बरामद लत्ताकपडा नेपालगंज भन्सार कार्यालय बाँकेमा बुझाइएको छ ।
/uploads/news/ybgjghBFs9a8X6BB2e43BA==.jpg
सशस्त्र प्रहरीद्वारा चोरीपैठारीको सामान बरामद
सशस्त्र प्रहरी बल नेपाल बिओपी जयसपुर बाँकेले फागुन ९ गते करीब २ लाख ९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छलि ल्याउँदै गरेको उक्त लत्ताकपडा बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १६ जयसपुरबाट बरामद गरिएको हो । बरामद लत्ताकपडा नेपालगंज भन्सार कार्यालय बाँकेमा बुझाइएको छ ।