Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

गाँजासहित एक जना सशस्त्र प्रहरीको नियन्त्रणमा सुनसरी जिल्लाको हरिनगर गाँउपालिका ७ स्थित देवानगंज पुल नजिकबाट फागुन ०४ गते राति सशस्त्र प्रहरीले करीब २८ के.जी.गाँजा र ट्रयाक्टरसहित एक जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल बिओपि घुस्की सुनसरीले सोही जिल्लाको दुहबि नगरपालिका ४ बस्ने २० बर्षिय मोहमद रुस्तमलाई नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरीले दुहबिबाट घुस्कीतर्फ आउँदै गरेको को २ त ७९९३ नम्बरको ट्रयाक्टरमा शंका लागी जाँच गर्दा ट्रयाक्टरको ट्रालीमुनि फल्सबटम बनाई लुकाई छिपाई ल्याउँदै गरेको ३ वटा बोराभित्र १४ पोकामा उल्लेखित परिमाणको गाँजा फेला परेको हो । नियन्त्रणमा लिईएका रुस्तमलाई गाँजा र ट्रयाक्टरसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय देवानगंज सुनसरीमा बुझाएको छ ।
/uploads/news/dXzbLmhuKmfL56UfJLqTFA==.jpg
गाँजासहित एक जना सशस्त्र प्रहरीको नियन्त्रणमा
सुनसरी जिल्लाको हरिनगर गाँउपालिका ७ स्थित देवानगंज पुल नजिकबाट फागुन ०४ गते राति सशस्त्र प्रहरीले करीब २८ के.जी.गाँजा र ट्रयाक्टरसहित एक जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल बिओपि घुस्की सुनसरीले सोही जिल्लाको दुहबि नगरपालिका ४ बस्ने २० बर्षिय मोहमद रुस्तमलाई नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरीले दुहबिबाट घुस्कीतर्फ आउँदै गरेको को २ त ७९९३ नम्बरको ट्रयाक्टरमा शंका लागी जाँच गर्दा ट्रयाक्टरको ट्रालीमुनि फल्सबटम बनाई लुकाई छिपाई ल्याउँदै गरेको ३ वटा बोराभित्र १४ पोकामा उल्लेखित परिमाणको गाँजा फेला परेको हो । नियन्त्रणमा लिईएका रुस्तमलाई गाँजा र ट्रयाक्टरसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय देवानगंज सुनसरीमा बुझाएको छ ।