Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

प्रहरी हुँ भनि रकम असुल्ने एपीएफ टोलीद्वारा पक्राउकैलाली, प्रहरी हुँ भनि रकम असुली गर्दै आईरहेका एक जनालाई एपीएफ टोलीले फागुन २४ गते कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका १ स्थित थपलीपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्ला जिल्लाको हिमा गाउँपालिका १ बड्की बस्ने २२ वर्षिय रोशन रोक्का छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश डुडेझारीबाट सशस्त्र प्रहरी नायव उपरीक्षक नेत्र के.सी.को कमाण्डमा खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । निज रोक्काले नेपाल प्रहरीको केन्द्रबाट खटिई आएको हुँ भन्दै स्थानीय जनता तथा स्थानीय प्रहरीलाई विभिन्न कुरा गर्दै झुक्याई रकम असुली गर्दै आएका थिए । त्यसवेला एपीएफ टोलीले उनको साथबाट दुई थान नक्कली पेस्तोल तथा मोवाईल दुई थान र नगद चार सय ८० रुपैयाँ समेत बरामद गरेको छ । एपीएफ टोलीले निजलाई बरामद नम्कली पेस्तोल तथा रकमसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।
{ /images/misc/no-image.jpg }
प्रहरी हुँ भनि रकम असुल्ने एपीएफ टोलीद्वारा पक्राउ
कैलाली, प्रहरी हुँ भनि रकम असुली गर्दै आईरहेका एक जनालाई एपीएफ टोलीले फागुन २४ गते कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका १ स्थित थपलीपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्ला जिल्लाको हिमा गाउँपालिका १ बड्की बस्ने २२ वर्षिय रोशन रोक्का छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश डुडेझारीबाट सशस्त्र प्रहरी नायव उपरीक्षक नेत्र के.सी.को कमाण्डमा खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । निज रोक्काले नेपाल प्रहरीको केन्द्रबाट खटिई आएको हुँ भन्दै स्थानीय जनता तथा स्थानीय प्रहरीलाई विभिन्न कुरा गर्दै झुक्याई रकम असुली गर्दै आएका थिए । त्यसवेला एपीएफ टोलीले उनको साथबाट दुई थान नक्कली पेस्तोल तथा मोवाईल दुई थान र नगद चार सय ८० रुपैयाँ समेत बरामद गरेको छ । एपीएफ टोलीले निजलाई बरामद नम्कली पेस्तोल तथा रकमसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।