Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा विभिन्न किसिमका लागूऔषधसहित दुई जना पक्राउसप्तरी, सप्तरी जिल्लाको हनुमाननगर कंकालिनिमाई नगरपालिका १४ स्थित सीमा ईलाकाबाट फागुन २३ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा झापा जिल्लाको शनिअर्जुन नगरपालिका ११ बस्ने २५ वर्षिय बिकास प्रधान र उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका ७ बेल्टार बस्ने २६ वर्षिय प्रताप रानामगर छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ६ गण हेक्वा सप्तरीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुमध्ये बिकास प्रधानको साथबाट डाईजाल्याव १२ वटा, बुप्रेनोफिन इन्जेक्सन १३ वटा, फेनारगन १२ वटा र प्रताप रानामगरको साथबाट डाईजाल्याव १३ वटा, बुप्रेनोफिन इन्जेक्सन १३ वटा, फेनारगन १२ वटा फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।
{ /images/misc/no-image.jpg }
एपीएफ टोलीद्वारा विभिन्न किसिमका लागूऔषधसहित दुई जना पक्राउ
सप्तरी, सप्तरी जिल्लाको हनुमाननगर कंकालिनिमाई नगरपालिका १४ स्थित सीमा ईलाकाबाट फागुन २३ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा झापा जिल्लाको शनिअर्जुन नगरपालिका ११ बस्ने २५ वर्षिय बिकास प्रधान र उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका ७ बेल्टार बस्ने २६ वर्षिय प्रताप रानामगर छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ६ गण हेक्वा सप्तरीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुमध्ये बिकास प्रधानको साथबाट डाईजाल्याव १२ वटा, बुप्रेनोफिन इन्जेक्सन १३ वटा, फेनारगन १२ वटा र प्रताप रानामगरको साथबाट डाईजाल्याव १३ वटा, बुप्रेनोफिन इन्जेक्सन १३ वटा, फेनारगन १२ वटा फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।