Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

व्यवसायीक ज्ञान परिक्षण प्रतियोगिता सम्पन्न काठमाडौं, सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा हल्चोकमा साउन ३१ गते ‘व्यवसायीक ज्ञान परिक्षण प्रतियोगिता’ सम्पन्न भएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले उक्त प्रतियोगिताका विजयी समूहलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो । त्यसअवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले प्रथम पटक सशस्त्र प्रहरी अधिकृतहरुको लागि संचालन गरिएको यस्ता प्रतियोगिताले व्यवसायीक दक्षता अभिवृद्धि गर्न थप टेवा पु¥याउने विश्वास समेत व्यक्त गर्नुभयो । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय लगायत प्रदेश स्तरमा रहेका सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयहरुमा मासिक रुपमा नियमित सो प्रतियोगिता संचालन गरिने योजना रहेको छ ।
/uploads/news/zrqLyXd+CC8gGe6a2AERDg==.jpg
व्यवसायीक ज्ञान परिक्षण प्रतियोगिता सम्पन्न
काठमाडौं, सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा हल्चोकमा साउन ३१ गते ‘व्यवसायीक ज्ञान परिक्षण प्रतियोगिता’ सम्पन्न भएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले उक्त प्रतियोगिताका विजयी समूहलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो । त्यसअवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले प्रथम पटक सशस्त्र प्रहरी अधिकृतहरुको लागि संचालन गरिएको यस्ता प्रतियोगिताले व्यवसायीक दक्षता अभिवृद्धि गर्न थप टेवा पु¥याउने विश्वास समेत व्यक्त गर्नुभयो । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय लगायत प्रदेश स्तरमा रहेका सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयहरुमा मासिक रुपमा नियमित सो प्रतियोगिता संचालन गरिने योजना रहेको छ ।