Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको लत्ताकपडासहित पक्राउसप्तरी, सप्तरी जिल्लाको खडक नगरपालिका २ स्थित सिसुवाबाट फागुन १६ गते एपीएफ टोलीले करीव दुई लाख चार हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न किसिमका लत्ताकपडासहित एक जनालाई पक्राउ गरेको छ । सोही जिल्लाको बलान बिहुल गाउँपालिका ४ बस्ने ईन्द्रजित साहलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश कडरवानाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । भारतबाट अवैध रुपले नम्बर प्लेट नभएको मोटरसाइकलमा नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडासहित निज साहलाई गस्तीमा खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । पक्राउ परेका साहलाई बरामद लत्ताकपडा तथा मोटरसाइकलसहितै आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।
{ /images/misc/no-image.jpg }
एपीएफ टोलीद्वारा चोरीपैठारीको लत्ताकपडासहित पक्राउ
सप्तरी, सप्तरी जिल्लाको खडक नगरपालिका २ स्थित सिसुवाबाट फागुन १६ गते एपीएफ टोलीले करीव दुई लाख चार हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न किसिमका लत्ताकपडासहित एक जनालाई पक्राउ गरेको छ । सोही जिल्लाको बलान बिहुल गाउँपालिका ४ बस्ने ईन्द्रजित साहलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश कडरवानाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । भारतबाट अवैध रुपले नम्बर प्लेट नभएको मोटरसाइकलमा नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडासहित निज साहलाई गस्तीमा खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । पक्राउ परेका साहलाई बरामद लत्ताकपडा तथा मोटरसाइकलसहितै आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।