Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरीद्वारा औषधी बरामदपर्सा, पर्सा जिल्लाको धोबिनी गाँउपालिका ५ बंजारीस्थित सीमा ईलाकाबाट असार २७ गते विहान सशस्त्र प्रहरीले करीब १ लाख ७० हजार रुपैयाँ बराबरको विभिन्न किसिमका औषधी बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बिओपी भिष्वाबाट खटिएको टोलीले उक्त औषधी बरामद गरेको हो । त्यसवेला भारतबाट नेपालतर्फ उक्त औषधी ल्याउँदै गरेका व्यक्तिहरुले गस्तीमा खटिएको सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथ उक्त औषधी सोही ठाउँमा छाडी फरार भएका थिए । बरामद औषधी स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
सशस्त्र प्रहरीद्वारा औषधी बरामद
पर्सा, पर्सा जिल्लाको धोबिनी गाँउपालिका ५ बंजारीस्थित सीमा ईलाकाबाट असार २७ गते विहान सशस्त्र प्रहरीले करीब १ लाख ७० हजार रुपैयाँ बराबरको विभिन्न किसिमका औषधी बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बिओपी भिष्वाबाट खटिएको टोलीले उक्त औषधी बरामद गरेको हो । त्यसवेला भारतबाट नेपालतर्फ उक्त औषधी ल्याउँदै गरेका व्यक्तिहरुले गस्तीमा खटिएको सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथ उक्त औषधी सोही ठाउँमा छाडी फरार भएका थिए । बरामद औषधी स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।